अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

एनएमबि र सानिमा बैंकको १ लाख २० हजार १७२ कित्तार बिक्रीमा

चैत १६, २०८० काठमाडौं । दुई बैंकको १ लाख २० हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। एनएमबि बैंक र सानिमा बैंकको कुल १ लाख २० हजार १७२ कित्तार बिक्रीमा राखिएको हो। जसमा एनएमबि बैंक ५२ हजार १७२ कित्ता र सानिमा बैंकको ६८ हजार कित्ता सेयर रहेको छ ।

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक