Trending :
 
अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अर्थमन्त्री डा. महतको आह्वान

कात्तिक २०, २०८० काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको उचित वातावरण बन्दै गएको दाबी गरेका छन् । आजदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’को ३७ औँ सम्मेलनको उद्घाटनमा उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न आग्रह गरे ।

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक