Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

चैत २८, २०८० काठमाडौं । पाँच वर्षअघि निर्माण सुरु भएको बागलुङ बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास-पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको हो ।