Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

दशरथ रंगशालामा शनिबार नेपाल-चीन मैत्रीपूर्ण फुटबल खेल हुने

माघ २५, २०८० काठमाडौं । नेपालस्थित चिनियाँ दूतावास, राष्ट्रिय खेलकुद परिषद् र नेपाल पर्यटन बोर्डले आगामी शनिबार नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल सञ्चालन गर्दै छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालको युथ (यु-२१) टिम र मित्रराष्ट्र चीनको क्युङहाई युथ टिमबीच मैत्रीपूर्ण फुटबल खेल गराइने एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।