Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

कबड्डी निर्णायक टोली इरान प्रस्थान

माघ २८, २०८० काठमाडौं । अन्तर्राष्ट्रिय रेफ्री/टेक्निकल अफिसियल कोर्समा सहभागी हुन ३ सदस्यीय कबड्डी निर्णायक टोली आइतबार इरानको तेहरान प्रस्थान गरेको छ । फेब्रुअरी १२ देखि १६ तारिखसम्म हुने कोर्समा कञ्चन्पुरका रमेशचन्द्र ओझा ,सुनसरीका तरुण यादव र झापाकी रेश्माकुमारी राजवंशीले सहभागीता जनाउँदैछन् ।