Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

कोरिया पठाइदिने भन्दै तालिम, युवाबाट संकलित ३२ लाख रुपैयाँ फिर्ता

माघ १७, २०८० काठमाडौं । मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाइदिने भन्दै युवाहरुबाट रकम लिएको इलामस्थित एउटा संस्थाबाट प्रशासनले लाखौं रकम फिर्ता गराएको छ । कोरिया पठाइदिने भन्दै सीपमूलक तालिम सञ्चालन गरेको ‘एसीई स्किल ट्रेनिङ सेन्टर’ तालिमका लागि युवाबाट रकम लिएको थियो ।