कर्पोरेट | ब्रान्ड पृष्‍ठ
प्रमुख समाचार
 

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालय, पार्क र मन्दिरलाई सहयोग प्रदान गरेको छ । बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सहयोगका कार्यक्रमहरु मार्फत उक्त सहयोग प्रदान गरेको हो । महालक्ष्मी विकास बैंक लिमिटेडले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै