Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

कोरोना महामारीका बीच चीनले मङ्गल ग्रहमा अन्तरिक्ष यान पठायो

साउन ८, २०७७ काठमाडौं । चीनले कोरोना भाइरस महामारीका बीच मङ्गल ग्रहमा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । मङ्गल ग्रहमा चीनले पहिलो पटक अन्तरिक्ष यान प्रक्षेपण गरेको हो । चीनको हेनान प्रान्तको वेनचाङ्ग अन्तरिक्ष केन्द्रबाट तियानवेन वान नाम गरेको अन्तरिक्ष यान स्थानीय समयअनुसार दिउँसो १२ बजेर ४० मिनेटमा प्रक्षेपण गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो अन्तरिक्ष यान आउँदो फेब्रुअरीसम्म मङ्गल ग्रह नजिक पुग्ने अनुमान गरिएको छ । सन् २०२१ फेब्रुअरी मा पाँच करोड ५० लाख किलोमिटरको यात्रा ग