Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

ग्रिसमा आगलागी हुँदा २० जनाको मृत्यु, सयौं घाइते

ग्रिसको जंगलबाट सुरु भएको आगलागीमा परी २० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । राजधानी एथेन्स नजिकै घर भएकाहरु अन्यत्र सुरक्षित स्थानमा सरेका छन् । आगोमाथि नियन्त्रण पाउनका लागि भरपुर कोसिस गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन ।