इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या एक सय पुगेको छ । इन्डोनेसियाको पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तर–पश्चिममा रहेको क्षेत्रमा रहेको थियो । सो भूकम्पको गहिराइ १५ किलोमिटर मापन