Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

गुफाभित्र फसेका १२ बालक मध्ये ६ जनालाई बाहिर निकालियो

थाइल्याण्डको उत्तरी यिचाङ राइस्थित थाम लुङ गुफामा दुई हप्तादेखि फसिरहेका १२ स्कुले विद्यार्थी र उनीहरुको फुटबल कोचलाई बाहिर निकाल्ने जोखिमपूर्ण अभियान शुरु गरिएको छ । आइतबार उद्धारकर्ताले ६ बालकलाई गुफाबाट सकुशल बाहिर निकालेका छन् ।