Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

हरियाणा राज्य सरकारले बिहे नगर्नेहरुलाई पेन्सनको व्यवस्था गर्ने

असार २३, २०८० काठमाडौं । भारतको हरियाणा राज्य सरकारले वृद्धावस्था र विधवा पेन्सन जस्तै अविवाहित निवृत्तिभरणको पनि व्यवस्था गर्ने भएको छ । हरियाणा सरकारले अविवाहित र विधुर अर्थात श्रीमतीको मृत्यु भएका पुरुषहरूलाई पेन्सन दिने घोषणा गरेको हो । हरियाणा सरकारले प्रत्येक लाभार्थीलाई दुई हजार ७५० भारतीय रुपैयाँ दिनेछ । तर यो पैसा प्राप्त गर्न व्यक्तिले केही आधारभूत सर्तहरू भने पूरा गर्नुपर्छ । यस्तो पेन्सन सुरु गर्ने घोषणा गर्ने हरियाणा पहिलो राज्य हो । चाखलाग्दो कुरा के छ भने राज्यका मुख्यमन्त्री मन