Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

जातिय दंगाका कारण भारतको मणिपुरमा तनावग्रस्त, १ सय २० जनाको मृत्यु

असार ११, २०८० काठमाडौं । झण्डै दुई महिनादेखि तनावग्रस्त रहेको भारतको मणिपुर राज्यमा सुरक्षा बलले कारबाही तीब्र बनाएको छ । राजधानी इम्फालमा बसोबास गर्ने मैतेई समुदाय र राजधानी बाहिर बस्ने आदिवासी समुदायबीचको दंगाका कारण अशान्त र तनावग्रस्त रहँदै आएको मणिपुरमा सुरक्षा फौजले कारबाही तीब्र बनाएको हो ।