समाचार हरु
प्रमुख समाचार
 

भूपू गोर्खा र बेलायत सरकारबीचको वार्ता निष्कर्षवीहिन

चैत्र १५, २०८० काठमाडौं । गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा बेलायत सरकारले समान पेन्सनका विषयमा आफ्नो अडान दोहोर्याएको छ । बुधबार नेपाल तथा बेलायत सरकारबीच लण्डनमा सम्पन्न मन्त्रीस्तरीय वार्तामा पेन्सनकै विषयमा कुरा नमिलेपछि वार्ता निष्कर्षवीहिन भएको छ ।