
मंसिर २०, २०८० काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकार खेलाडिहरुले राम्रो सुविधा व्यवस्थापनका लागि नीति निर्माणमा लागि परेको बताएका छन् । बुधवार आज काठमाडौंमा फिटनेसद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले नीतिगत रुपमा गरिएका व्यवस्थाहरु अनुसारका सुविधा प्रयाप्त नभएको भन्दै यसलाई अगाडी बढाउन सरकार दृढ रहेको बताएका हुन् ।