Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

भूकम्प पीडित राहत कोषमा पर्यटन मन्त्रालयले दियो चार करोड

कात्तिक २२, २०८० काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्प पीडित राहत कोषमा जम्मा गरेको रकम सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले सामाजिक सञ्जाल मार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायहरुबाट एकमुष्ट रुपमा चार करोड तेह्रलाख अन्ठानब्बे हजार नौ सय अठासी रुपैयाँ जम्मा