Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

मुगु हत्या प्रकरणः पोष्टमार्टम भएको चार दिन भइसक्दा पीडितले शव बुझ्न मानेनन्

कात्तिक १५, २०८० काठमाडौँ । मुगुको छायाँनाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा भएको सामूहिक हत्या प्रकरणका पीडित परिवारले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको भन्दै मृतकको पोष्टमार्टम भएको चार दिनबितिसक्दा पनि शव बुझ्न मानेका छैनन् ।