Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश, कैद मिनाहाको निर्णय बदर

कात्तिक १६, २०८० काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ९रिगल० को कैद मिनाह गरी आममाफी दिने सरकारको निर्णय कार्यान्वयन नगर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपनाप्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज गरेको फैसलामा यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्तरुपमा खुलाएर मात्र निर्णय गर्ने गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी गरेको हो । अदालतको फैसलामा भनिएको छ, “निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्