Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

आईसीसी टि-२० छनोटः आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

कात्तिक १७, २०८० काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बीचमा प्रतिस्पर्धा हुँदैछ । जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो । सो खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएका छन