Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

भालु आक्रमणमा परी गम्भीर घाइते अमृत राईलाई मन्त्री किरातीले भेटे

कात्तिक १२, २०८० काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले भालुको अक्रमणबाट गम्भीर घाईते अमृत राईलाई भेटेका छन्। भोजपुर खार्ताम्छा निवासी ३२ वर्षीय अमृत राई भालुको आक्रमणमा परि गम्भीर घाईते भएका थिए। विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत थिए। डाक्टरले उनको सल्यक्रिया गरेको थियो।