पुस ५, २०८० काठमाडौं । मन्त्री सुदन किरातीले परिणाम निस्कने गरी काम गर्ने वातावरण नै नभएको गुनासो गरेका छन् । संसदीय समितिमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले परिणाममुखी काम गर्न नसकिएको स्वीकार गर्दै विभिन्न निकायमा धाउँदा धाउँदै जुत्ता फाटेको गुनासो गरे