Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

स्थानीय तहका कर्मचारी आन्दोलनमा दमन भएको भन्दै एमालेद्वारा निन्दा

असोज २५, २०८० काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक, पदम गिरीले स्थानिय तहका कर्मचारीहरुको शान्तिपूर्ण आन्दोलनमा सरकार निर्ममतापूर्वक दमनमा उत्रिएको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा उनले, स्थानिय तहका कर्मचारीहरुको आन्दोलनमा सरकारको कदमको निन्दा गरेका छन् ।