Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

प्रतिनिधि सभाको बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित

आसोज २६, २०८० काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।