Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

आन्तरिक दुधलाई प्रोत्साहन गर्न आयातलाई निरुत्साहीत गरिएको कृषि मन्त्री भूसालको दाबी

असोज २९, २०८० काठमाडौं । कृषि तथा पशुपंन्छि विकास मन्त्री बेदुराम भुसालले, नेपालमै उत्पादन गरेको दूध हुदाँ हुदैँ बाहिरबाट दूध ल्याउँन नदिने बताएका छन् । आज विश्व खाद्य दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले, आन्तरिक दुध उत्पादनमा प्रभाव पर्न नदिन सरकारले बाहिरबाट दुध आयात गर्न नदिने निर्णय गरेको बताए ।