Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

देउवाद्वारा देवकोटाको निधनमा दुःख व्यक्त

कार्तिक १ ,२०८० काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जा जिल्ला चापाकोट नगरपालिका-९ स्थित पार्टीका सक्रिय बौद्धिक व्यक्तित्व अधिवक्ता टीकाराम देवकोटाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।