Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

कांग्रेस सभापति देउवाले बोलाए संसदीय दलको समितिको बैठक

साउन २५, २०८० काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । ४ बजे देउवा निवासमा बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए ।