Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

कांग्रेसबाटै राष्ट्रिय सभा अध्यक्ष हुनुपर्नेमा सांसदहरुको जोड

फागुन १३, २०८० काठमाडौं । नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउनुपर्नेमा जोड दिएका छन् । आइतबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भेला भएका उनीहरुले कांग्रेसभित्रबाटै राष्ट्रिय सभा अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिएका हुन् ।