Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

त्रिविले कृषि, वन र इन्जिनियरिङ मात्र पढाइ हुनेगरी ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

जेठ १७, २०७७ काठमाडौं । त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्नेः कृषि, वन र इन्जिनियरिङ मात्र पढाइ हुनुपर्ने त्रिविका हाल ६१ वटा आङ्गिक क्याम्पस छन् । समयको आवश्यकताअनुसार बढीमा ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्नसक्ने अवस्थामा रहेको विश्वविद्यालयले जनाएको छ । आङ्गिक क्याम्पस हुन स्वतन्त्र रूपमा कृषि, वन र इन्जिनियरिङ विषयको मात्र पढाइ हुनुपर्ने र अन्य साधारण विषय जोडिन नहुने उहाँको भनाइ छ । विश्वविद्यालयले चिकित्साशास्त्र विषयको पठनपाठन विस्तार गर्ने कुरालाई भने कम प्राथम