Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

हवाई सेवा सञ्चालन गर्न एयरलाइन्स कम्पनीसँग कम्तीमा तीनवटा जहाज अनिवार्य हुनुपर्ने

फागुन ८,२०७६ काठमाडौं । नेपालमा हवाई सेवा सञ्चालन गर्न एयरलाइन्स कम्पनीसँग कम्तीमा तीनवटा जहाज अनिवार्य हुनुपर्ने प्रस्ताव गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सार्वजनिक गरेको हवाई नीतिको मस्यौदामा उक्त व्यवस्था प्रस्ताव गरिएको छ । नागरिक उड्डयन प्राधिकरणको मौज्दात इजाजतसम्बन्धी कार्यविधिले एउटा जहाज ल्याएर एयरलाइनस स्थापना गर्न छुट दिएको छ ।