Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

पर्यटक वृद्धिदरमा नेपाल एसिया प्रशान्त क्षेत्रकै पहिलो स्थानमा

असोज ३०,२०७६ काठमाडौं । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा०ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो ।