Trending :
 
स्वास्थ्य पृष्‍ठ
प्रमुख समाचार
 

राष्ट्रिय चिकित्सा विधेयक-२०७३ लाई समावेशी बनाउन माग

चिकित्सा तथा स्वास्थ्यशिक्षा सुधारका निम्ति हाल व्यवस्थापिका संसदमा छलफलमा रहेको ‘राष्ट्रिय चिकित्सा विधेयक २०७३’ले सम्पूर्ण स्वास्थ्य क्षेत्रलाई समेट्न नसकेको भन्दै परिमार्जन सहित पास गराउन स्वास्थ्य क्षेत्रका विभिन्न विद्यार्थी तथा पेशागत संगठनहरुले माग गरेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनिहरुले यस्तो माग गरेका हुन् । पत्रकार सम्मेलनमा महाराजगञ्ज नर्सिङ्ग क्याम्पसकी स्ववियू सभापति विमला धमलाले प्रस्तावित विधेयकमा संसोधन गर्दै स्वास्थ्यका सम्पूर्ण संकाय तथा क्षेत्र