प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित १८ जना मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् गठन भएको तीन महिनापछि कार्यालयले मन्त्रिपरिषद् सदस्यको सम्पत्ति सार्वजनिक गरेको हो । विवरणअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको बैंक खातामा तलबभत्ता वापतको ४२ लाख रूपैयाँ छ । ओलीकी पत्नी राधिका शाक्यका नाममा बैंक खातामा १० लाख रूपैयाँ छ । शाक्यको नाममा नै भक्तपुरमा २ र झापामा १ घर छन् । प्रधानमन्त्री ओलीसँग सुनका गहना १८ तोला छन् ।
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक