कात्तिक १७, २०८० काठमाडौं । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबिच उक्त सम्झौता भएको हो । सम्झौतामा मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का र क्यानका तर्फबाट कोषाध्यक्ष पदम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।