Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

कोप-२८ मा नेपालको सहभागिता उपलब्धिमूलकः प्रधानमन्त्री प्रचण्ड

मंसिर १८, २०८० काठमाडौं । राष्ट्र संघीय जलवायु सम्मेलन कोप-२८ मा नेपालको सहभागिताले विश्वको ध्यान आकृष्ट गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बताएका छन् । आइतबार साँझ स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जलवायु परिवर्तनका असरबारे विश्व समुदायको ध्यानाकर्षण गरिएको बताए ।