Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

राष्ट्र सेवक कर्मचारीहरुलाई कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण गर्न निर्देशन

जेठ ३०, २०८ १ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्र सेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा बुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताए । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको