Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

दमौलीमा गएराति भीषण आगलागी, २० वटा सटर जलेर नष्ट

जेठ ७, २०८१ काठमाडौं । तनहुँको व्यास नगरपालिका(३, दमौलीमा गएराति भीषण आगलागी भएको छ । दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा भएको आगलागीले २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।