रोजगार | अवसर पृष्‍ठ
प्रमुख समाचार
 

‘हरित रोजगार कार्यक्रम’ लागु हुने

युवाहरुलाई बिदेश पलायनबाट रोकी नेपालमै केही गरौं भन्ने भावनाको चेतना फैलाउने उदेश्यले हरित रोजगार कार्यक्रम लागु हुने भएको छ । दलित उपभोक्ता समूह, प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च (डानार) र सहयात्रा फाउण्डेशन नेपाललगायतका बिभिन्न ७ संस्थाको सहकार्यमा उक्त हरित कार्यक्रम लागु हुन लागेको आयोजक संस्थाले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।