Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

ब्रेक्जिट प्रस्ताव संसद्‌मा बहुमतले अस्वीकृत

बेलायती प्रधानमन्त्री टेरेजा मेले मंगलबार साँझ संसद्‍मा प्रस्तुत गरेको ईयूबाट बहिगर्मन (ब्रेक्जिट) प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । धेरैले अनुमान गरेजस्तै मतदानमा प्रस्तावको पक्षमा जम्मा २०२ मत पर्‍यो भने विपक्षमा ४३२ मत परेको थियो । सत्तारुढ कन्जरभेटिभ पार्टीकै ११८ सांसदहरुले पनि प्रस्तावको विपक्षमा मत हाले ।