Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

सबरीमला मन्दिरमा बुधबार बिहान पशे दुईजना महिला

५० वर्ष भन्दा कम उमेरका दुई महिला भारत केरलाको सबरीमला मन्दिरमा बुधबार बिहान प्रवेश गर्न सफल भएका छन् । यी महिलाले यसअघि पनि मन्दिर प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरु बुधबार बिहान सफल भएका हुन् । सादा कपडामा रहेका दुई महिला प्रहरी तथा अरु सहयोगीको सुरक्षामा स्वामी अयप्पाको मन्दिरमा प्रवेश गर्न सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केरलाका मुख्यमन्त्री पी, विजयनले दुई महिला मन्दिर भित्र प्रवेश गर्न सफल