Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

यस्तो छ माझी समुदायले फूलपातीका दिन घोर्माली पूजा गर्नुको कारण

कार्तिक ५ ,२०८० काठमाडौँ माझी समुदायले समुदायले हरके बडादशैँको फूलपातीको दिन घोर्माली पूजा गर्ने गर्दछन् । फूलपातीको दिन माझी समुदायका मानिसहरू नदी किनारमा भेला भई सो पूजा गर्ने गर्दछन् । हरेक घरबाट कुखुराको भाले, पोथी र अण्डा तथा पूजा सामाग्री र अन्य प्रसादी लगेर पूजा गर्ने प्रचलन रहेको छ ।