Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

दुई स्विडिसको हत्या गर्ने बन्दुकधारी आईएसआईएसको सदस्य भएको दाबी

असोज ३०, २०८० काठमाडौं । ब्रसेल्समा लोन-वुल्फ हमलामा दुई स्विडिस नागरिकको हत्या गर्ने र अर्का एकलाई घाइते बनाउने बन्दुकधारीले आफू आईएसआईएसको सदस्य भएको बताएको छ । अनलाइनमा एक भिडियो पोस्ट गर्दै उनले हत्याको जिम्मेबारी लिएको अल जजिराले मङ्गलबार बताएको छ ।