Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

अभियान्ता राधे खड्काको पशुबलि निषेधित फिल्म तनकामना सार्वजनिक (भिडियो सहित)

कात्तिक १, २०८० काठमाडौं । शाकाहारी अभियान्ता तथा समाजसेवी राधे खड्काको पशुबलि निषेध सम्बन्धी सर्ट फिल्म तनकामना सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रम मार्फत राधे खड्काको आफ्नै यूटुव च्यानल मार्फत फिल्म सार्वजनिक गरिएको हो ।