Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

गृहमन्त्री श्रेष्ठ र एमसीसीका सिईओ अल्ब्राइटबीच शिष्टाचार भेट

असोज १६, २०८० काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमसीसी, अमेरिकाका सिईओ एलिस अलब्राइटबीच शिष्टाचार भेटघाट भएको छ। मंगलबार गृह मन्त्रालयमा भएको भेटमा उप्रधानमन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालको सरकार जनताको आर्थिक-सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा केन्द्रित रहेको र एमसीसी जस्ता परियोजनाको सफल