Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

दिपक बस्नेतको पहिलो गीत “बोली मिठो” सार्वजनिक

असोज १६, २०८० काठमाडौं । दिपक बस्नेत पहिलो गीत “बोली मिठो” सार्वजनिक भएको छ । शिव अनुरागको संगीत रहेको उक्त गीतको शब्द रचना दिपक बस्नेतले गरेका हुन् । मिलन विकको स्वर रहेको यो गीतको संगीत संयोजन सञ्जय श्रीपालीले गरेका हुन् । सन्तोष सुनारले छायांकन गरेको भिडियोलाई उदय प्रकाशले सम्पादन गरेका छन् ।