Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

संघीयता कसैको आशिर्वाद र हुकुम बक्सिसमा आएको होईन्ः सांसद यादव

असोज २१, २०८० काठमाडौं । जनता समाजवादीका प्रमुख सचेतक तथा सांसद प्रदीप यादवले प्रदेश कसैको आशिर्वाद र हुकुम बक्सिसमा नआएको भन्दै यसको खारेजी सोच्न सम्म पनि नसकिने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रदेशहरूमा केही तत्वहरूले ग्रान्ड डिजाइनमा प्रदेश खारेजी गर्नुपर्छ भनेर जुलुसहरू निकालिरहेको भन्दै प्रदेश कसैको आशिर्वाद र उनले भने, ‘