Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

असोज १८, २०८० काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आगामी शनिबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने दिन नजिकिए पनि उनले बहुमत सदस्यको साथ पाउने निश्चित देखिएको छैन ।