Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फिर्ता

असोज १३, २०८० काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै छन् । प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू आज चीनको छेन्दुबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट छेन्दु पुगेका थिए ।