Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

सरकारले सुशासन नदिएर गोटी खेलेर बसेको एमाले सचेतक गिरिको आरोप

भदौं १२, २०८०काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरिले, सरकारले जनतालाई सुशासन नदिएको भन्दै गोटी खेलेर बसेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनीधिसभाको बैठकमा उनले सरकारले सत्तापक्षका भ्रष्टचारीको नाईकेलाई जोगाएर आम नागरिकलाई सुशासनको रटान दिएर बसेको आरोप लगाए।