Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने

भदौं १४, २०८० काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ । पार्टीका कुनै सङ्गठन, विभाग या पदाधिकारीमा पनि एक व्यक्ति एक पदको मान्यतालाई कायम गरिने भएको सो पार्टीले जानकारी दिएको छ ।