Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइने गृहमन्त्री श्रेष्ठको दाबी

भदौ २०, २०८० काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताउनुभएको छ । सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई आज माडीमा सम्बोधन गर्दै उहाँले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताउनुभयो ।